यी हुन् एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवार, हेर्नुस् सूची :: Pahilopost.com

काठमाडौँ: आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा ९एमाले० ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा

सम्बन्धित सामग्री

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ । यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् ।यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र  केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परि

काँग्रेसभित्र असन्तुष्टि,समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी

काठमाडौँ । नेपाली काँग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला–गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए। जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी […]

लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ। एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए। संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ। ४ मंसिरमा तय भएको […]

समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक  आज बस्ने भएको छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक  बिहान ११ बजे बस्नेछ । यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण

पार्टीमा क्रियाशीलताको आधारमा जसपाले समानुपातिक उम्मेदवार चयन गर्ने

जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।उनले भने, 'संसदीय बोर्डले समानुपातिक सूचीलाई सर्ट लिस्ट गरी कार्यकारिणी समितिमा पठाएको छ, त्यसैमा प्रदेशगत छलफल सुरु भएको छ भोली यसबारेमा निर्णय हुन्छ ।’ समानुपातिक उम्मेदवार चयन गर्ने काय पार्टीमा क्रियाशीलतालाई मुख्य आधार बनाइएको उनले बताए

जनाधार नभएका र विगतमा अवसर पाएकालाई राप्रपाले समानुपातिक उम्मेदवार नबनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाधार नभएका र विगतमा अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति अख्तियार गरेको छ।  बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा जनाधार नभएका र विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल केन्द्रीत भएको एक नेताले रातोपाटीलाई जानकारी दिए । ‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । उम्मेदवार चयनका लागि विभिन्न पापदण्ड पनि बनाइएको छ’, ती नेताले भने ।

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न