बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे । यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोड