नारायणी डेभलपमेण्ट बैंकद्वारा आर्थिक सहयोग

चितवन रत्ननगरस्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले कोभिड प्रभावितहरुलाई लक्षित गरी आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।कार्यक्रममा मेयर वनले निजी क्षेत्रबाट यस क्षेत्रमा स्थापित पहिलो यस नारायणी डेभलपमेण्ट बैंकले यस्तो विषम परिस्थितिमा आर्थिक सहयोग गरेकोमा सिंगो नगरपालिकाको तर्फबाट […]