सकियो राष्ट्रिय गजल महोत्सवको तयारी

नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषदद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको ‘राष्ट्रिय गजल महोत्सव’को तयारी पुरा भएको छ । राष्ट्रिय गजल महोत्सव यहि माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना हुँदै छ ।