स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’ अभियानलाई तिव्रता दिएको छ । संघले अर्जुन चौपारी गाउपालिका– ४ स्थित श्री जन माध्यामिक विद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रीमद्भगवद्गीताको पुस्तक वितरण गरिएको हो । गीताको पुस्तक वितरण कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गीता र संस्थाको बारेमा […]
कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण÷अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ।
दाङ- हजारी फूलले ढकमक्क फुलिसकेको छ। पहेंलो रंगका फूलहरूले तिहार नजिकिएको संकेत दिन्छन्। गढवा गाउँपालिका- ३ माधवपुरतर्फ जाने सडक छेउमा रहेको खैरेनी गाउँ