संघिय हिन्दु गणतन्त्र नेपालका लागि धनुषामा विचार गोष्ठी

राष्ट्रिय एकता अभियान धनुषा शाखाले शनिवार जनकपुरमा ‘संघिय हिन्दु गणतन्त्र नेपालका लागि विचार गोष्ठी’ को आयोजना गरेको छ। गोष्ठीमा नेपाललाई हिन्दु राष्ट्र वनाउने विषयमा ब्यापक छलफल भएको छ। कार्यक्रमका प्रमुख अतिथी तथा ...