युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्छिन : बेलायती महारानी एलिजावेथ

एजेन्सी, २३ माघ।बेलायती महारानी एलिजावेथ द्वितीयले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पारेकी छिन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा हिजो (शनिबार) एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन् । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले […]