आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

५ असोज, बुटवल । मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर समाजले मंगलबार बुटवलको राजमार्ग चौराहा चोकमा प्रदर्शन गरेको हो । ‘आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर’ भन्ने ब्यानर र […]