विराटनगरको विशाल जित, पोखरा ५३ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले अलराउन्ड प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।