पत्रकार खशोग्गी हत्या प्रकरणमा राष्ट्रपति ट्रम्पद्वारा साउदी युवराजको बचाउ: सिआइएको निष्कर्षलाई किन गरियो अस्वीकार ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा साउदी युवराजको बचाउ गरेका छन्। उनले खशोग्जीलाई अत्यन्तै विवादास्पद व्यक्ति भनेर टिप्पणी गरेका छन्। यो भनाइ सिआइए ले उक्त हत्या प्रकरणमा युवराज सलमानको संलग्नता रहेको भन्दै निकालेको निष्कर्षको ठीक विपरीत थियो। ट्रम्पले युवराज मोहम्मद बिन सलमानलाई लज्जित बनाउनका लागि मात्र यो विषय उठाइएको दाबी गरे। सलमान […]