चरन अभावले मुस्ताङमा भेँडा-च्याङ्ग्रा व्यवसाय संकटमा
२० कात्तिक, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा निवासी सन्तोष परियार जसले लामो समयदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका छन् ।
उच्च हिमाली भेगको कठिन भूगोलमा च्याङ्ग्रा व्यवसाय गर्दै आएका परियारले गोठमा गोठालो नराखिकनै आफैं दैनिक उकाली …