धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा भेटियो थप रेडपाण्डा

म्याग्दीका धवलागिरि गाउँपालिकाको वडा नम्बर २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप संकटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन्।