काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार थियो । त्यसैगरी आज चाँदीको […]