नियुक्त भएको तेस्रो दिन सम्मान थाप्न मन्त्री गुप्ता गृह जिल्लामा, सहिद परिवारसँग भेट

मन्त्रीमा नियुक्त भएको तेस्रो दिन मंगलबार उनी जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा सहभागी हुन सिरहा पुगेका हुन् ।