शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन सम्बन्धी लुटपाट, आगजनी र विध्वंसका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाकाे विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’ पोखरेलले ती घटनामा संलग्न […]