माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर आउलान् भनेर बाटो हेरेर बसिरहेकी छिन् तर मेरो भनें आजसम्म तिहारको लागि घर जाने टुंगो छैन । अरुबेला पनि आफ्नो गाउँ रमाइलो नै हुन्छ तर यो दशैं तिहारको बेला भनें आउनेजानेको लर्कोले गाउँलाई बेग्लै पहिचान दिने गर्दछ । गाउँघरका धेरैजसो घर गएर रमाइलो गर्न थालेका […]