एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। रावलले देशमा देखिएको निराशा, असन्तुष्टि र दलहरूको असक्षम नेतृत्वकै कारण मुलुक गम्भीर संकटमा फसेको बताएका छन्। आन्दोलन उपलब्धिमूलक भयो कि भएन भन्ने कुरा अहिले भन्न नसकिने भए पनि संविधानको वकालत […]