लिफ कोअलिसनलाई कार्बन बेच्ने पहिलो एसियाली देश बन्यो नेपाल, ८ अर्बको सम्झौता

९ माघ, काठमाडौं । नेपालले वन विनाश र क्षयीकरण रोक्न गरेको प्रयासको कदर स्वरूप कार्बन क्रेडिट बिक्री गरी ५ करोड ५० लाख अमेरिकी डलर (करिब ७ अर्ब ९७ करोड रुपैयाँ) सम्मको जलवायु वित्त प्राप्त गर्ने भएको छ । नेपाल …