बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियल

रियल मड्रिडले स्पेनिस ला लिगामा शनिबार लेभान्तेविरुद्ध २–० को जित दर्ता गरेको छ । स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियललाई जित दिलाउन किलियन एमबाप्पे र राउन एसेन्सियोले एक–एक गोल गरे ।