काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले समानुपातिकमा छनोट गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विपन्न समुदायलाई स्थान नदिएको गुनासो गरेकी छिन् । समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले […]