वाशिङ्टन डीसी । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक स्टेट समूहका निशानालाई लक्षित गरी आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताएका छन् । गत सप्ताहन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाल्माइरा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाल्माइरा युनेस्को सूचीमा सूचीकृत […]