प्रधानमन्त्रीको स्पष्टीकरण– पद छाडेका सबै मन्त्री रास्वपामा गएका छैनन्

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा …