महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन

नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।