चालु आर्थिक वर्षको पहिलो चौमास (कात्तिक मसान्त) सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा ११ खर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ। त्यति मात्रै होइन, नेपाल राष्ट्र बैंकमा विदेशी विनिमय सञ्चिति असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो। पछिल्लो महिनामा […]