घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेसँगै निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको छ ।   मतदाता नामावलीका निर्वाचन कार्यालयमा चाप बढेपछि निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको थियो ।  त्यसपछि कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या कम भएको काठमाडौंका जिल्ला निर्वाचन […]