गरिबलाई सरकारी जागिरमा प्रवेश नगराए सडक आन्दोलनमा उत्रिने आजपाको चेतावनी

RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा -