काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशका दर्जनौँ अदालतमा आगो झोसियो। जिल्लादेखि सर्वोच्च अदालतसम्ममा आगो झोसिँदा हजारौँ मुद्दाका फाइल ध्वस्त भए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी, कांग्रेस र एमाले नेता मुछिएका नक्कली शरणार्थीसहित गम्भीर प्रकरणका मुद्दाका फाइल पनि आगजनी गरेर खरानी बनाइयो । सर्वोच्च […]