प्रभु साह नेतृत्वको आम जनता पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

प्रभु साह नेतृत्वको आम जनता पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकामा पार्टी अध्यक्ष प्रभु साहले घोषणा सार्वजनिक गरेका हुन् ।