‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता सम्पन्न, ३ सयभन्दा बढी विद्यार्थीको सहभागिता
विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ