काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारको सूची सार्वजनिक गरेको छ। जसपा नेपालले बिहीबार प्रत्यक्षतर्फका सबै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसपाले मंगलबार नै देशका विभिन्न जिल्लामा उम्मेदवारी दिइसकेको । जसपाको सूचीअनुसार अध्यक्ष उपेन्द्र यादव सप्तरी २ छाडेर सप्तरी क्षेत्र नम्बर ३ मा पुगेका छन् […]