इङ्लिस प्रिमियर लिग : शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध २–० को सहज जित दर्ता गरेको छ ।