मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन दर्ता सकिएको छ। सभापतिसहित केन्द्रीय कार्यसमिति सदस्यसम्मका पदहरूमा उम्मेदवारीले मनोनय गराउने काम सकेका हुन् । मनोयन दर्ता सकिएसँगै बुधबारबाटै निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ। विद्युती मतदान मेशिनमा भोट हाल्ने गरी व्यवस्था गरिएको निर्वाचन कमिटी संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । मनोनयन दर्ता सकिएसँगै […]