दिनभरको ‘म्याराथन’ राजनीतिक भेटघाटपछि निस्किए बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरको लामो र सघन राजनीतिक भेटघाट सकेर कुपण्डोलस्थित वार्तास्थलबाट बाहिरिएका छन्।