परराष्ट्र मन्त्रालयले भन्यो- इरान भ्रमण तत्काललाई स्थगित गर्नू

मन्त्रालयले पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म देशको यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न आग्रह गरेको हो ।