सामाजिक सञ्जाल, आम निराशा र ‘विचार’का कुरा

सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका कमरेड केपी शर्मा ओलीले एउटा स्टाटस लेख्दै देश जलाउने र बनाउने बीचको चुनावका सन्दर्भमा आफू देश बनाउनेको पक्षबाट सार्वजनिक बहसमा उत्रन तयार भएको जानकारी दिए । निर्वाचनको समयमा …