अनौपचारिक अर्थतन्त्रले निम्त्याउने जोखिम

अनौपचारिक अर्थतन्त्र भन्नाले राज्यका ऐन कानुन तथा आदेशलाई अवज्ञा गरी अदृश्य रूपमा आर्थिक गतिविधि सञ्चालन गर्नुलाई भनिन्छ । यस प्रकारका गतिविधिले देशको वैध आर्थिक क्रियाकलापलाई नै धक्का दिन सक्ने हुनाले राज्यले...