संविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुन्छ : मन्त्री चौधरी

काठमाडौँ,१३ असार । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । शपथ ग्रहणपछि आज मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताए । कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले […]