तालिबानको डरले गायन छोडी तरकारी व्यापार

मुम्बई(दैनिक जागरण)– करिब २० वर्षपछि अफगानिस्तानलाई तालिबानले पुनः आफ्नो नियन्त्रणमा लिएको छ । तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा रहेका मानिसहरु डराइरहेका छन् । उनीहरु जति सक्दो चाँडो अफगानिस्तान छोड्न चाहन्छन् । यतिबेला अफगानिस्तानका एक प्रख्यात गायक हबीबुल्लाह शबाबको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा उनी तरकारी बेच्दै गरेको देख्न सकिन्छ । तस्वीरमा तालिबानले कब्जा […]

सम्बन्धित सामग्री

माघे संक्रान्ति : तरुल र चाकुको मस्त व्यापार (फोटो)

काठमाडौं :  माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन

माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुकाे व्यापार बढ्याे

काठमाडाैँ- माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ। कालीमाटीमा तरकारी व्यापार […]

प्रेमिकाको हात माग्न जाँदा गरीब भनेर अस्वीकृत भएका यी उपसचिव ! संघर्षले सफलतातिर

मोरङको बेलबारीका प्रदीप शाह ३६ वर्ष पुगे । यतिबेला उनी नेपाल सरकारका उपसचिव छन् । उनले घरनजिकै रहेको भगवती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । बुवा घनश्याम शाह र आमा शिला शाह कृषिसँगै व्यापार गर्ने गर्थे । ‘तरकारी व्यापार गर्ने भएकाले बिहान–साँझ बुवाआमालाई काममा सघाउनुपर्थ्यो,’ उनले भने, ‘खाजा र भात खाने फुर्सद पनि त्यति हुँदैन्थ्यो ।’ कति दिन त खाजा खाँदै बुवालाई व्यापारमा समेत सघाएको उनले सुनाए । विद्यालयबाट आएपछि घरको काम गर्नुपर्दा पढ्ने फुर्सद नभएपछि राति ३ घण्टा ...

व्यवसायीले टेरेनन् स्वास्थ्य मापदण्ड

कपिलवस्तु नगरपालिका–१, चोक बजारका एक फेन्सी पसले मास्क नलगाई ग्राहकसँग कुराकानी गर्दै सामान बेच्दै थिए । ग्राहक पनि बिनामास्क थिए । यस्तै तौलिहवा बजारको गौढी चोकमा तरकारी बेच्न बसेकी महिलाले पनि मास्क लगाएकी थिइनन् । उनी बेपरवाह बनेर ग्राहकसँग गफिँदै तरकारी व्यापार गरिरहेकी थिइन् ।

‘कविले साग बेच्नु हुँदैन र ?’

८ मंसिर, काठमाडौं । कवि असीम सागर लगनखेलमा सागसब्जी (तरकारी) व्यापार गर्छन् । उनी श्रमलाई जीवनको मूल सौन्दर्य मान्छन् । उनको पहिलो कवितासंग्रह 'क' प्रकाशित छ, जसमा ५५ वटा कविता समेटिएका छन् । असीम भुँइमान्छेका कविता …

सेनाको बाहिन नजिकै छ, स्थानीय तरकारी व्यापार गर्छन्

सो मस्जिदको करीब पाँच सय मिटिरको दुरमा नेपाली सेनाको १८ वाहिनी रहेको छ । गुजमुज्ज बस्ती भएको सो क्षेत्रमा एउटा माध्यमिक विद्यालय समेत छ । यहाँका मुसलमान समुदाय जिल्लाकै राम्रो तरकारी खेती गर्ने समुदाय भएको र बजारमा सोही क्षेत्रका महिलाले तरकारी विक्री गर्नुका साथै प्रहरी कार्यालय तथा सेनाको व्यारेकमा समेत सोही गाउँबाट तरकारी आपूर्ति गर्ने गरिएको छ ।

डोकामा तरकारी व्यापार

घरखर्च जुटाउने मेसोमा तरकारी व्यापार गर्ने अवसर जुट्यो। चोकमा बसिरहँदा ग्राहक नपाइने भएकाले तरकारीको डोको बोकेरै भित्री चोकगल्ली डुलाउने गरेको उनले सुनाइन्।

सामूहिक तरकारी व्यापार फस्टाउँदै

न कुनै सहकारी न त कुनै नाम दिएर गठन गरेर बनाइएको समूह । मात्र मन मिलेपछि इलामको रोङ गाउँपालिकाका किसानले अहिले सामूहिक तरकारी ब्यापार गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको कृषि उपज समूहमा बिक्री गर्दछन् । यसरी ब्यापार गरेको एक वर्ष भयो । स्थानीय गोविन्द पौडेलका अनुसार गाउँपालिका वडा नं. ६ रम्भ्याङ्गका किसानले उत्पादन गरेको तरकारी सामूहिक रूपमा बजारमा लैजान थालेका छन् ।

आयस्ताका लागि तरकारी व्यापार रोजेका इलामका महिलाहरु

सुजता सुनुवार/उज्यालो ।  इलाम, असोज ६ – तरकारी खेती र व्यापारबाट इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्री सन्तुष्ट हुनुहुन्छ । विष्णु...

आयस्ताका लागि तरकारी व्यापार रोजेका इलामका महिलाहरु

सुजता सुनुवार/उज्यालो ।  इलाम, असोज ६ – तरकारी खेती र व्यापारबाट इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्री सन्तुष्ट हुनुहुन्छ । विष्णु...