सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

११ पुस, काठमाडौं । सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ । नेपालयको कार्यालयमा आयोजित कार्यक्रममा लेखक पोखरेलले आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर पुस्तकको लोकार्पण गरिएको हो । ‘मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ’ लेखक पोखरेलले भने, ‘मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने […]