काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन गर्न गठित समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । ७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको हो। असोज ५ गते ट्राफिक प्रहरीसँग सामान्य विवादपछि बा ५ ख ४२७४ नम्बरको गाडीमा अर्जुन दोङ तामाङले आगजनी […]
काठमाडौँ । ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिएको र सार्वजनिक शान्ति भंग गरेको आरोपमा तीन जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। ‘सुरक्षित ठमेल, जाने होइन ?’ अभियानअन्तर्गत नियन्त्रणमा लिइएका ३१ जनामध्ये प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन दिनको म्याद […]
Installation of a Bailey bridge has begun at Betrawati along the flood-damaged Galchhi-Betrawati road section in Rasuwa after an alternative temporary track
कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका […]