मुस्लिम अगुवाले मनाए दसैँ, दिए ‘सद्भावको सहर नेपालगञ्ज’ को सन्देश

जानकी (बाँके) । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन् । मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन् । बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको […]