बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ […]
कैलाली– कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए । ‘गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा […]
काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएसँगै अब अमेरिकाले भेनेजुएलाविरुद्ध थप कुनै कारबाही नगर्ने जनाएको छ। “रुबियोले मादुरो अमेरिकी हिरासतमा पुगेपछि अब भेनेजुएलामा थप कुनै कारबाही आवश्यक नपर्ने अपेक्षा गरेका छन्‚” अमेरिकी सिनेटर माइक लीले भने। अमेरिकी आक्रमणहरू गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्नेहरूलाई सुरक्षा र रक्षा गर्नका लागि रहेको पनि उनले बताए। विदेशमन्त्री मार्को रुबियोसँगको फोन […]