नेपाल सम्वत ११४३ को सबैमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु …

सम्बन्धित सामग्री

पाटनमा निकालियो न्हुँ दँया भिन्तुना र्‍याली (तस्बिरहरु)

काठमाडौँ – पाटनमा सोमबार बेलुका मैनबत्तीसहितको नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ। नेपाल सम्वत ११४४ को पूर्वसन्ध्यामा भिन्तुना र्‍याली निकालिएको हो। कात्तिक शुक्लपक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। भोलिदेखि नेपाल संवत ११४४ सुरु हुनेछ। नेपाल संवत चन्द्रमासमा आधारित छ। लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ। साँस्कृतिक दृष्टिकोणले नेपाल संवत सुरु […]

भक्तपुरमा निकालियो नयाँ वर्षको भिन्तुना र्‍याली (फोटो फिचर)

२७ कात्तिक, भक्तपुर। भक्तपुरमा सोमबार नयाँं वर्षको भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो । पीस्वकगू नेपाल भाषा साहित्य तःमुंज्या (४३ औ नेपाल भाषा साहित्य सम्मेलन) को आयोजनामा रयाली निकालिएको हो । नेपाल भाषा साहित्य तःमुंज्याले प्रत्येक वर्ष नयाँंवर्ष नेपाल सम्वतको अवसरमा यसरी नै रयाली निकाल्ने गर्दै आएको […]

सरकारले शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् ।शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदर स्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताएका हुन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना […]

निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयरहित हुने बताएका छन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले  निर्वाचनलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र […]

दलहरुले आफुभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् ।  उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न

शुभकामना कार्यक्रममा एक दर्जनलाई विशेष सम्मान (फोटोहरुसहित)

नेपाली समाज जापानले नेपालीहरूको महान चाड दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर टोकियोमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको विशेष आथित्यमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न विधाका करिव एक दर्जन व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको हो । आइतबार आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ …

राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन: महासचिव गुरुङ

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन्।...

बागमती प्रदेश सभाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । बागमती प्रदेश सभाले आउदै गरेको बडा दशै ,तिहार ,नेपाल सम्वत तथा छठ पुजा अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीय संविधान अन्तर्गत प्रदेश सभा तथा प्रदेश सरकार नेपालको लागि नौलो अभ्यास भएको र शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबाट अगाडि बढ्दा प्रदेश सभाको पाँच बर्षको […]

उत्साहित कलाकारहरूको नगर बन्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले कलाक्षेत्रमा समर्पित कलाकारहरूको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरू मोहनी, दसैं, नेपाल सम्वत ११४२ नव वर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा सम्मानएवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि गर्न […]