आइतबार एनआरएनए जापानको निर्वाचन हुँदै (अनलाइन भोटिङ तरिका सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आइतबार (जुलाई ३०) मा अनलाइन भोटिङ मार्फत निर्वाचन हुँदैछ । सर्वसम्मत गर्ने उद्देश्यले पूर्व निर्धारित तालिकाभन्दा एकदिन पर सरेको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन संयोजक डम्बरराज पौडेलले बताउनु भएको छ। अनलाईन भोटिङ प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट …