एमसीसीले देउवा-प्रचण्ड द्वन्द्व, गठबन्धन धरापमा

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द्व देखिएको छ । दुई नेताबीचको द्वन्द्व सतहमा देखिएको हो । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र प्रचण्डबीच द्वन्द्व खुलेको हो । देउवाले बिहिबार बेलायतबाट स्वदेश फर्किएलगत्तै एमसीसी पास गर्न आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाएको खुलासा […]

सम्बन्धित सामग्री

देउवा प्रचण्ड दुई/दुई वर्ष नेपाल पछिल्लो एक वर्ष

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले पहिलो सरकारको नेतृत्व गर्ने र राष्ट्रपति पनि कांग्रेसकै हुनुपर्ने अडान राखेपछि माओवादी अधयक्ष प्रचण्डले गठबन्धन धरापमा परेको सन्देश दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ …

देउवा-प्रचण्ड एमसीसीको पक्ष-विपक्षमा खुलेपछि सत्ता गठबन्धन धरापमा

काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी यथास्थितिमा पारित नहुने बताएका छन् । उनले आज पार्टी महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमसीसी यथास्थितिमा कुनै हालतमा पनि पारित नहुने बताएका हुन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा […]