प्रदेश १ मा गत २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले शुक्रबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ४ सय ४६ जनाको पीसीआर परीक्षणमा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, […]