१८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमण दलमा सहभागी थिए ।
नेपालमा लोडसेडिङ हटाएर ख्याती कमाएका घिसिङ सफल व्यवस्थापकमात्रै होइनन्, प्राविधिक पक्षका जानकार इञ्जिनियरसमेत हुन् ।
हामीले घिसिङसँग प्रधानमन्त्रीको चीन भ्रमणमा भएका विद्युत विकास सम्बन्धी सहमति र सम्झौताका बारेमा जान्न खोज्यौं …