डिज्नी, वार्नर ब्रोज र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने

एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। डिज्नीले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘रुसले नियम विपरित युक्रेनमाथि हमला गरेको कारण त्यहाँ मानविय संकट आएको छ । उक्त विषयलाई ध्यान दिइ […]