अमेरिकाले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूलाई ‘कृत्रिम बौद्धिकता’ को नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ राख्न आग्रह गरेको छ। उदीयमान प्रविधिलाई यो नयाँ नामले अझ राम्रोसँग प्रतिनिधित्व गर्ने दाबी अमेरिकाको छ। अमेरिकी अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपसचिव एरिन ब्राउनले यसबारे जानकारी दिएकी हुन्। ब्राउनका अनुसार, अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्देशक समितिद्वारा तयार पारिँदै गरिएको संयुक्त घोषणापत्रमा नयाँ शब्दावली […]
बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ । कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिको प्रयोग […]
बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ ४५ […]
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्दीमा आएका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आएका हुन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन […]