च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चौथो चरणका खेल आज सुरु हुँदै छन्। चौथो चरणका आठ खेल आज राति हुने तालिका छ। समूह ‘इ’, ‘एफ’, ‘जि’, ‘एच’ गरी चार समूहका खेल आज हुने छन्। आज राती ११:३० बजे दुई खेल हुँदै छन्। पहिलो खेलमा डर्टमन्डले न्युक्यासल युनाईटेडको समान गर्ने छ। समूह ‘एफ’को उक्त […] The post च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज चार समूह (ए, बि, सि, डि) का चौथो चरणका ८ खेलहरु आज हुँदैछन् । मंगलबार ८ खेल भएका थिए । समूह ए अन्तर्गत बायर्न म्युनिख र गालातासारायबीच प्रतिस्पर्धा हुनेछ । सोही समूहमा म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनको सामना गर्न डेनमार्क यात्रामा छ । दुबै खेल १ः४५ बजे सुरु हुने […] The post च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै first appeared on हाम्रो खेलकुद.

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले बिहीबार निकालेको ‘ड्र’ अनुसार युरोपका सर्वाधिक सफल टोलीहरुमध्येका दुई क्लब बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । समुह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासँगै इटालीको इन्टर मिलान र चेक गणतन्त्रको भिक्टोरिया प्लेजन रहेका छन् । नयाँ […]

च्याम्पियन्स लिग : रियल या लिभरपुल कसले जित्ला उपाधि ?

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ  ।  उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने फाइनल खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने मौका छ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगको उपाधि पनि जित्ने मौका छ ।  यता प्रिमियर लिग जित्

च्याम्पियन्स लिग – इन्टर र लिभरपुल भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) दुई खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल इन्टरको घरेलु मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा इन्टर पहिलो लेगमा सफललता हात पार्दै दोस्रो लेगको लागि सहज बनाउने लक्ष्यमा […]

च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् । लिभरपुलले राउण्ड अफ […]

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै

सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडसँग खेल्दैछ ।

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत बुधबार समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबार सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए । मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया […]

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् ।

२०२३ को च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानबुलमा हुने

२ साउन, काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको कारण २०२०-२१ को सिजनको फाइनल इस्तानबुलाट पोर्चुगलको पोर्टोमा सारिएको थियो । त्यसैले यूईएफले टर्कीको अटाटर्क को ओलम्पिक स्टेडियमलाई २०२३ को […]